ट्रम्पलाई धक्का, इरान युद्ध गलत भन्दै उच्च सहयोगीले दिए राजीनामा
barnanmedia.com · Wed Mar 18 21:45:00 GMT 2026

ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह पनि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)