किरणसँग सम्बन्धविच्छेद गरेका आमिरको फातिमासँग अफेयर ?
farakdhar.com · Sat Jul 03 19:48:28 GMT 2021
बलिउड अभिनेता आमिर खानको दोस्रो विवाह पनि अब टुटेको छ । दुवै आमिर खान र किरण रावले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् ।
उनीहरुले यो जानकारी दिएपछि अहिले भारतीय प्रयोगकर्ताले सामाजिक सन्जालमा आमिरसँग फातिमाको नाम जोडेका छन् । २९ वर्षकी फातिमा सना शेख आमिरसँग सन् २०१६ को सुपरहिट फिल्म दंगलमा सँगै काम गरेकी अभिनेत्री हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)