मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फाइजर खोप लगाएपछि ह्वात्तै प्रतिरोध क्षमता घट्ने

newsofnepal.com · Sun Aug 01 01:29:40 GMT 2021

वासिङ्टन, (एजेन्सी) ।

कोभिड–१९ विरुद्धको खोपका निर्माता फाइजर बायोएनटेक कम्पनीले आफ्नो खोपको दाश्रो डोज लगाएपछि मानिसमा चार देखि ६ महिनाभित्र ८३ दशमलव ७ प्रतिशतसम्म शारीरिक प्रतिरोध क्षमता घट्न सक्ने नयाँ तथ्यांकले देखाएको तथ्य यसै साता सार्वजनिक गरेको छ । खोप लगाएका व्यक्तिलाई भविष्यमा केही प्रकारको थप आवश्यक सहयोग चाहिन सक्ने यो पछिल्लो संकेत हो । यसैगरी, फाइजर खोपबारे बुधबार प्रकाशित नयाँ अनुसन्धान प्रतिवेदनले यसले खोप लगाएको पहिलो दुई महिना ९६ दशमलव २ प्रतिशत, दोश्रोदेखि चौथो महिना सम्म ९० दशमलव १ प्रतिशत र चौथो, पाँचौं र छैटौं महिना मानव शरीरलाई कोरोना भाइरस संक्रमण हुनबाट ८३ दशमलव ७ प्रतिशत जोगाउने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)