महिनावारी विभेदविरुद्ध राष्ट्रिय कलाकारद्वारा सडक नाटक प्रदर्शन
rajdhanidaily.com · Fri Jun 26 11:01:13 GMT 2026

काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिकामा महिनावारी विभेद तथा लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय कलाकारद्वारा सडक नाटक प्रदर्शन गरिएको छ ।
बहुउद्देश्यीय सामुदायिक विकास केन्द्र (एमसीडीएस) र सोसेक नेपालको आयोजना, ठाटीकाँध गाउँपालिका तथा ६ वटै वडाको समन्वय एवं साझेदारीमा असार १० र ११ गते पालिकाका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)