टाँगियावस्तीका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण
ratopati.com · Fri Jul 28 23:02:00 GMT 2023
बारा । टाँगियावस्तीमा बाघले बाख्रा खाएका वन्यजन्तु पीडित परिवारलाई साना किसान कृषि सहकारी संस्था लि.सिमराले क्षतिपूर्ती स्वरुप आर्थिक सहयोग गरेको छ ।
संस्थाले आज एक कार्यक्रमको आयोजना गरेर प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र बसोबास गर्दै आएका धनबहादुर थिङ र उनकी पत्नी जोगमाया थिङसहित अन्य परिवारलाई १० हजार रुपैँया आर्थिक सहयोग गरेको हो । गतसाता बाघले थिङ परिवारका १० वटा बाख्रा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)