'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
swasthyakhabar.com · Fri Jun 12 05:04:40 GMT 2026

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन बनेको डेढ दशक पुग्न लाग्दा पनि चिकित्सकमाथि हुने दुर्व्यवहार र हातपातका घटना रोकिएका छैनन्। नेपाल चिकित्सक संघ (एनएमए)का हालै निर्वाचित वरिष्ठ उपाध्यक्ष डा सञ्जीव तिवारी का अनुसार पछिल्ला वर्षहरूमा यस्ता घटनाको स्वरूप फेरिएको मात्रै होइन, भीडको मनोविज्ञान र कानुनप्रतिको अविश्वासका कारण झन् आक्रामक बन्दै गएको छ।
स्वास्थ्यखबरसँगको कुराकानीमा उनले स्वास्थ्य प्रणालीभित्रको संरचनागत कमजोरी, चिकित्सकको अभाव, बिरामी पक्षको उच्च अपेक्षा र स्वास्थ्य सेवाप्रतिको अविश्वासको प्रत्यक्ष भार चिकित्सकले खेपिरहेको बताएका छन्। प्रस्तुत छ नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा तिवारीसँगको कुराकानी:
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)