मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सांसदलाई स्वागत गर्न पर्खिरहेको संसद्‌का कुर्सी

barnanmedia.com · Wed Mar 18 22:53:06 GMT 2026

भोलि (बिहीबार) समानुपातिकतर्फकालाई प्रमाणपत्र दिइँदैछ ।

भोलि नै निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन पनि बुझाउँदैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)