युनिटी फर सस्टेनेबिलिटीको सचेतनामूलक अभियान
annapurnapost.com · Fri Mar 11 05:30:00 GMT 2022
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको युनिटी फर सस्टेनेबिलिटी अभियानले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ र लियो क्लबहरूसँगको सहकार्यमा ‘हाम्रो हरित भविष्य हरित भावनाको सिर्जनात्मक विकासका लागि’ परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गर्दैछ।
मार्च ११, २०२२ देखि सुरु हुने एक साता लामो अवधिका लागि नेपालका विभिन्न विद्यालयहरूमार्फत कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई भिडियो नाटकमार्फत प्रस्तुतीकरण गरिने भएको छ। मुख्यतः यो कार्यक्रम हरित व्यवहार प्रवद्र्धनमा केन्द्रित रहने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)