चौथो खेलमा यूएईसँग भिड्दै नेपाल, तीन परिवर्तनको सम्भावना
farakdhar.com · Mon Oct 23 01:06:51 GMT 2023
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको प्रतिस्पर्धा शनिबार बिहान ११ बजेदेखि माथिल्लो मूलपानी ग्राउन्डमा सुरु हुनेछ ।
श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकाल्यो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)