मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि मोडालिटीमै अल्झियो बूढीगण्डकी, मन्त्रिपरिषद्को निर्णयमाथि सरकारकै प्रश्न

baahrakhari.com · Fri Jun 26 10:59:27 GMT 2026

काठमाडौं । जब १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको मन्त्रिपरिषद्ले मोडालिटी (ढाँचा) स्वीकृत गर्‍यो, तब आयोजनाले गति लिने आशा जगाएको थियो ।

पूर्ववर्ती मन्त्रिपरिषद्ले गएको फागुन १२ गते आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको थियो । यसले धादिङ, गोरखा एवं ऊर्जाको चिन्ता लिनेलाई पनि आशा देखाएको थियो । तर, नयाँ सरकार आएसँगै मोडालिटी परिवर्तनतिर गयो, जसले आयोजना फेरि अन्योलकै भुमरीमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)