संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययन आवश्यक
farakdhar.com · Mon May 08 17:21:12 GMT 2023
पोखरामा आयोजित ‘संस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयक’ गोष्ठीमा संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययन आवश्यक भएकामा जोड दिइएको छ ।
अनुसन्धान व्यवस्थापन एकाइ, विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवं विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन समारोहमा वक्ताहरूले संस्कृत वाङ्मयमा विज्ञान भए पनि त्यसलाई बुझाउन नसकिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)