ठेकेदारको लापरवाहीले धनगढीमा सडक निर्माण अलपत्र
thahakhabar.com
धनगढी : ठेकेदारको लापरबाहीका कारण धनगढीमा सडक निर्माणको काम अलपत्रको काम अलपत्र परेको छ।
ठेकेदार र कम्पनीको लापरबाहीकै कारण धनगढी उपमहानगरपालिकाको वडा नम्वर १५ कनरीमा १३० मिटरको सडक निर्माणको काम अलपत्र परेको हो। ठेकेदार भने सडक निर्माणको काम अलपत्र पारेर सम्पर्कमै नआएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)