तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस
kalakarmi.com · Mon Jul 29 23:56:42 UTC 2024

काठमाडौं– सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो सिफारिस गरेको हो ।
बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन तथा कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)