मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

khabarhub.com · Wed Mar 18 23:35:23 GMT 2026

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२६ मार्च १९ तारिख। तेल लगाउने र नीमको पात खानेका लागि आजको दिन विशेष छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)