शेयर बजार निरन्तर ओरालोतर्फ
corporatenepal.com · Tue May 19 09:33:44 GMT 2026

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा आज पनि बजार घटेको छ । कारोबार रकम पनि खास बढ्न सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.५१ अंकले घटेको छ । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से २७२४.३९ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)