भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो
khabarhub.com · Tue May 19 09:41:24 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१ सालमा तत्कालीन सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तासम्बन्धी लोककल्याणकारी कार्यक्रमलाई चुनावी नारा र ज्येष्ठ नागरिकलाई भोट बैंक बनाउने प्रवृत्ति बनाइएको भन्दै आपत्ति जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)