एएफसी यू-१७ महिला एसियाकप छनोटमा नेपाल इरानसँग पराजित
deshsanchar.com · Wed Apr 26 16:42:51 GMT 2023
काठमाडौं- जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ। समूह एच अन्तर्गतको आफ्नो पहिलो खेलमा अधिकांस समय बराबरी उन्मु खेलमा अन्तिम समयमा इरानले गरेको एकमात्र गोल नेपाललाई पराजित गर्न पर्याप्त रह्यो।
जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल १-० गोल अन्तरले पराजित हुँदा इरानकका लागि एरिसा कुह गार्डले निर्णायक गोल गरेकी थिइन। खेलको ८१ औं मिनेटमा एरिसाले गोल गर्दै गोलविहीन अवस्थाको अन्त गरिन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)