ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम
kendrabindu.com · Fri Jun 12 05:11:05 GMT 2026

संगीता राई
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)