संसदमा चर्कियो विवाद: वर्षमान पुनद्वारा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति
newsofnepal.com · Fri Jun 12 05:08:34 GMT 2026

काठमाडौं ।
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आर्थिक विधेयकसम्बन्धी कर दर हेरफेर र सूचनाको चुहावटबारे छलफलका क्रममा राजनीतिक विवाद चर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
स्वर्णिम वाग्ले