दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु
khabarhub.com · Tue Apr 04 00:24:20 GMT 2023
खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् ( स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)