किन खारेजीको सूचीमा परे ३८ जलविद्युत् आयोजना ?
arthadabali.com · Fri Jun 12 05:16:50 GMT 2026

काठमाडौँ / विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)