मुद्रण उद्योगी बजिमय र बास्तोला मलेसिया भ्रमणमा
hamrakura.com · Sun Aug 06 00:00:00 GMT 2023
पोखरा । पोखराका दुई मुद्रण उद्योगी मलेसिया भ्रमणमा जाने भएका छन् ।
प्रिटिङ फेयरमा सहभागी हुन मुद्रण उद्योग महासंघ गण्डकीका संस्थापक अध्यक्ष महेन्द्र बजिमय र निवर्तमान अध्यक्ष वसन्त बाँस्तोला त्यसतर्फ जाने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)