भारत लैजाँदै गरेको ३९ बोरा झ्याउ बरामद
nepalpress.com · Fri Jun 12 05:18:11 GMT 2026

धनगढी । भारततर्फ अवैधरूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा दार्चुलाको दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
नेपाल प्रहरी