मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ताक्लाकोट जान रोक

gorkhapatraonline.com · Sun Oct 15 07:07:43 GMT 2023

हुम्ला समाचारदाता

हुम्ला, असोज २८ गते । व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि जाँच गर्न राखिएको मेसिन बिग्रिएपछि तीन दिनयता हुम्लावासीलाई ताक्लाकोट जान रोक लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)