नेपाल बैंकका कर्मचारीसहित तीन जनाविरुद्ध ४२ लाखको भ्रष्टाचार मुद्दा
annapurnapost.com · Wed Sep 08 02:18:00 GMT 2021
काठमाडौँ: नेपाल बैंक लिमिटेड मलंगवा शाखा, सर्लाहीको सहायक पदमा सन्तोष विक्रम शाहसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको ऋण फाँटका सहायक सन्तोष विक्रम शाह विरुद्ध ४२ लाख विगो कायम गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)