रुसले बनाएको कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
annapurnapost.com · Tue Apr 20 23:53:00 GMT 2021
काठमाडौँ: रुसले विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक भी खोपलाई नेपालले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागले मंगलबार उक्त खोप प्रयोगका लागि अनुमति दिएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो समय कोभिड संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नेपालले उक्त खोपलाई अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)