इराकमा तैनाथ नेपाली सैनिकको अदलीबदली
lokaantar.com · Wed Aug 30 16:18:42 GMT 2023
इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौँ डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली आज मिशन इलाकातर्फ प्रस्थान गरेको छ ।
सो मिशनमा हाल तैनाथ एघारौँ डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक भोलि भदौ १४ गते स्वदेश फिर्ता हुने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)