हुवासिन सिमेन्टका महानिर्देशकले गरे स्थानीय विद्यालयलाई चार लाख सहयोग
corporatenepal.com · Tue Mar 28 00:08:25 GMT 2023
काठमाडौं। धादिङको बेनिघाट रोराङ २, ताल्तीमा सञ्चालन रहेको हुवासिन सिमेन्ट उद्योगले स्थानीय विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उद्योगले दुई विद्यालयलाई चार लाख सहयोग गरेको हो।
कम्पनीका महानिर्देशक स्याङ् च्याङजाङ र उपमहानिर्देशक डिल्लीराज पोख्रेलले विद्यालयका प्राध्यापकलाई चेक हस्तान्तरण गरे । अति सिमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको क्षेत्रमा अवस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयलाई तीन लाख र प्रजा आधारभूत विद्यालयलाइ एक लाख रुपियाँको चेक हस्तान्तरण गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)