विराट एक्स्पोमा प्रदेश १ का लगानीकर्ताका लागि बेग्लै पवेलियन
deshsanchar.com · Sun Dec 11 16:07:28 GMT 2022
मोरङ – उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो कृषि तथा औद्योगिक मेलामा प्रदेश १ का लगानीकर्तालाई आकर्षित र लगानीको सम्भाव्यताका लागि बेग्लै पवेलियन रहने भएको छ।
विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसको मैदानमा मंसिर २९ गतेबाट सुरु हुने एक्स्पोमा प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउन्डेसन र कन्सोर्टियमसँगको सहकार्यमा छुट्टै पवेलियन राख्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)