मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुल बजेटको ७० प्रतिशत हिस्सा वित्तीय हस्तान्तरणमार्फत सिधै स्थानीय तहमा पठाइने : शिक्षा सचिव

ratopati.com · Tue May 19 09:54:33 GMT 2026

काठमाडौँ । शिक्षा सचिव चुडामणि पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका क्रममा प्रदेश र विशेष गरी स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको बताएका छन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय योजना तथा नीतिहरूलाई मुख्य आधार मानी बजेट निर्माण भइरहेको जानकारी दिँदै शिक्षा क्षेत्रको कुल बजेटको करिब ७० प्रतिशत अंश वित्तीय हस्तान्तरण मार्फत सिधै स्थानीय तहमा जाने गरी बजेट निर्माण भइरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)