मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु ः च्याप्टर–१’
deshsanchar.com · Sat Nov 08 17:30:58 GMT 2025

काठमाडौं – चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ। निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)