सेनाले कुम्मायकमा बृहत् स्वास्थ्य शिविर चलाउने
gorkhapatraonline.com · Tue May 19 09:53:46 GMT 2026

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जेठ १३ र १४ सञ्चालन हुने शिविर निःशुल्क हुने छ ।
कुम्मायक गाउँपालिका सँगको सहकार्यमा आयोजना गर्ने शिविरमा २५ जना विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीहरूले सेवा दिने नेपाली सेनाको वीरदल गणका गणपति किशोर अधिकारीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)