तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
nepalbahas.com · Tue May 19 09:48:29 GMT 2026

तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
५ जेठ, दमौली । तनहुँ जिल्लाका १० स्थानीय तहमध्ये डढेलोका हिसाबले देवघाट गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो एक दशकको तथ्याङ्कले देवघाटलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
मौसम