बिल गेट्सले दिएका अध्ययनका टिप्स जसले उनलाई सफल बनाएका थिए
farakdhar.com · Sat Nov 13 17:07:38 GMT 2021
विश्वका सबैभन्दा सफल मान्छेमध्ये एक हुन् बिल गेट्स । धेरैलाई जिज्ञासा हुन्छ, सामान्य आर्थिक हैसियतबाट उठेर ९७ अरब डलरको मालिक बनेका बिल गेट्सको सफलताको सूत्र के होला ?
बिल गेट्सकै भनाइमा उनको सफलताको एउटै सूत्र छ । त्यो हो, पढ्ने र लगातार सिक्ने बानी ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)