मादलको ताल र सारंगीको धुनले मेरो आत्मालाई चलायमान बनाउँछ : हाना सिंगर–हम्डी, नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक
ekantipur.com · Sat Dec 30 01:05:50 GMT 2023
काठमाडौँ — सन् २०२३ को अप्रिलमा जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन्, संयुक्त राष्ट्रसंघ (यूएन) की नेपालका लागि आवासीय संयोजक हाना सिंगर–हम्डी । उनीसँग यसअघि पनि नेपालमा बसेर काम गरेको अनुभव छ । सन् २०११ मा युनिसेफ प्रमुखका रूपमा उनले नेपालमा काम गरेकी थिइन् । यूएनकी नेपालका लागि आवासीय संयोजक इजिप्टकी सिंगर–हम्डीसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
यहाँले नेपाली भूगोलका बारेमा कस्तो धारणा बनाउनुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)