अब के हुन्छ मधेस प्रदेशमा ? यस्तो छ कानुनी व्यवस्था
ratopati.com · Sat Nov 08 17:39:00 GMT 2025

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आफ्नो पदबाट राजीनामा दिएपछि अब के हुने चर्चा सुरु भएको छ ।
विश्वासको मत नलिँदै मुख्यमन्त्री सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार हुन्छ कि ३ अनुसार हुन्छ चर्चा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)