प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि आरजु दिल्लीमा
nepalkhabar.com · Sun Dec 26 16:38:31 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणा आइतबार नयाँ दिल्ली पुगेकी छन्।
राणा आइतबार बिहान ११ः४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उत्रिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)