हुँदैन वंशाणुगत रोगको अनुसन्धान
gorkhapatraonline.com · Sun Jan 21 00:27:15 GMT 2024
काठमाडौँ, माघ ७ गते । हरेक रोग वंशाणुगत हुने भए पनि नेपालमा त्यसको रोकथाममा चासो राखिएको छैन ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को वंशाणुगत एकाइले शनिबार आयोजना गरेको कार्यक्रममा चिकित्सकले नेपालमा वंशाणुगत रोगलाई प्राथमिकता दिन नसक्दा समस्या भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)