मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ठेकेदारले पुल अलपत्र छोडेपछि...

nepalsamaya.com · Tue Sep 26 23:55:00 GMT 2023

मनाङ नासों गाउँपालिका- ६ र ७ तिल्चे गाउँमा जाने दुधखोलामा पक्की मोटरपुल निर्माणका लागि दि क्याराभान कम्पनीले २०७४ मङ्सिर २३ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेपनि हालसम्म काम नहुँदा स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्दै।

यहाँका स्थानीयले बर्खा लागेसँगै पुल निकाल्ने र हिउँद लागेसँगै पुनः काठको पुल राख्ने गरेका छन्। तस्बिर: नवीन लामिछाने/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)