अन्तिम खेलमा नेपाल ३-० ले पराजित
nepallive.com · Fri Jun 11 17:54:00 GMT 2021
काठमाडाैं- विश्वकप तथा एसियन कप छनोट अन्तर्गतकाे आफ्नाे अन्तिम खेलमा नेपाल पराजित भएकाे छ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा १० खेलाडीमा सिमित नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)