भुम्लुमा स्वास्थ्य शिविर सञ्चालन
newsofnepal.com · Tue Jul 11 16:52:12 GMT 2023
काभ्रे।
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भुम्लु गाउँपालिकाको आयोजनामा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाको सहयोगमा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)