मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थ मन्त्रालय: प्रधानमन्त्रीको पर्खाइ, संसदीय छानबिनको निचोड कि जनार्दन शर्माको पुनरागमन

bbc.com · Wed Jul 27 00:25:19 GMT 2022

जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्रीले नयाँ अर्थमन्त्री नियुक्त गर्ने अपेक्षा विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी आफैले राखेको तीन हप्ता भयो।

बजेट निर्माणसम्बन्धि विषयलाई लिएर विवादमा परेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)