१४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट
nepalsamaya.com · Mon Jul 24 23:16:00 GMT 2023
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –४ नाम्दोस्थित गाउँमा १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना र गाउँपालिकाको आंशिक साझेदारमा उक्त मिनिग्रेट स्थापना भएको हो। तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित: Jul 25, 2023| 05:01. 00 मंगलबार, साउन ९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)