मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य तोलाको ५३ सय बढ्यो

corporatenepal.com · Fri Jun 12 05:23:44 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ ।

Advertisement

त्यस्तै आज एक तोला चाँदीको मूल्य रु चार हजार ८४० निर्धारण भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय