एप्पलको सोना मन्सुली चामल बिक्रीवितरणमा प्रतिबन्ध
gorkhapatraonline.com · Tue Oct 10 06:40:10 GMT 2023
बोमलाल गिरी
नवलपुर, असोज २३ गते । नवलपुरमा एप्पलको सोना मन्सुली चामलमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)