अल्टिमेटम नाघ्यो पुरिएन सडकका खाल्टाखुल्टी
gorkhapatraonline.com · Thu Jan 26 00:30:12 GMT 2023
काठमाडौँ, माघ १२ गते । उपप्रधामन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको अल्टिमेटम नाघ्दा पनि काठमाडौँका सडकका खाल्टाखुल्टी अझै पुरिएको छैन।
सम्बन्धित निकायका कर्मचारीलाई मन्त्रालयमै बोलाएर १५ दिनभित्र काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठले अल्टिमेटम दिनुभएको थियो। अल्टिमेटमको अवधि माघ ३ गते सकिएको छ। उहाँले गत पुस १९ गते अल्टिमेटम दिनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)