वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० मा भारत विजयी
neplays.com
वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा भारत ६८ रनले विजयी भएको छ । जितसँगै भारतले पाँच खेलको सिरिजमा एक शुन्यले अग्रता बनाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९० रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)