मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कोइलाबास सडक खण्डमा पर्ने कोलही खोलामा बन्दै गरेको पुल

nepalsamaya.com · Wed Jul 19 22:56:00 GMT 2023

दाङको लमही कोइलाबास सडक खण्डमा पर्ने कोलही खोलामा बन्दै गरेको पक्कि पुल। निर्माणसुरु भएको १८ महिनामा फाउन्डेसनको एकातिरको एस्टिमको मात्र काम भएको छ। पुल बन्दा बन्दै अलपत्र परेपछि यो बाटो भएर यात्रा गर्ने मानिषहरुले निकै सास्ती व्यहोर्नु परेको छ। तस्बिर : पूर्णप्रकाश विश्वकर्मा/रासस

प्रकाशित: Jul 20, 2023| 04:41. 00 बिहीबार, साउन ४, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)