काठमाडौंकाे ‘कोर सिटी’मा स्थापित र सिंहलाई सुरुवाती अग्रता
baahrakhari.com · Thu May 19 18:13:00 GMT 2022
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरसिटीको मतगणना सुरु भएसँगै नेकपा (एमाले)का उमेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता कायम गरेका छन् ।
वडा नम्बर २७ मा ५०० मतगणना हुँदा स्थापितले १७३ र सिंहले १२६ मत पाएका छन् । सो वडामा बालेन शाहले ६७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)