दुईजना डीआईजीको सरुवा, अख्तियारमा पौडेल
baahrakhari.com · Fri Jul 03 15:19:00 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका नायव महानिरीक्षकहरूको सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)